छोरा विदेशमा, घरमा वृद्ध दम्पतीको हत्या

धनगढी । धनगढी उपमहानगरपालिका–७ बुद्धचोकमा गएराति एक वृद्ध दम्पतीको हत्या भएको छ । बुद्धचोकमा रहेको आफ्नै पक्की घरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो । गएराति नै हत्या भएको अनुमान गरिएको सो घटनाको आज बिहानमात्रै स्थानीयवासीले खबर … Continue reading छोरा विदेशमा, घरमा वृद्ध दम्पतीको हत्या